Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनकोे नाम “लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३” रहेकोछ ।
(२) यो ऐन संवत् २०६३ साल वैशाख २३ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।